समाचार Archives | Page 7025 of 8367 | Khabarhub Khabarhub

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके- बाँकेका थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका १८ बर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनको शुक्रबार राति १० बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी २९ गते अस्पताल भर्ना भएकी थिइन्। यस्तै नेपालगञ्ज…