समाचार Archives | Page 7075 of 8316 | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै सबैभन्दा बढी २०२० कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ थियो ।…