समाचार Archives | Page 7078 of 8315 | Khabarhub Khabarhub

काठमाडौंमा प्रशासन कार्यालयका स्थगित सेवाहरु बारका आधारमा सञ्चालन गरिने

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण फैलिन नदिन भन्दै स्थगित गरेका सेवाहरु आइतवारदेखि पुनः सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि सीमित सेवा मात्र दिएको थियो । असोज ४ गतेबाट सबै सेवा सुचारु गरिने प्रशासन कार्यालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण…