Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलवार बिदाइ गरिएको छ । नेपाल विद्युत प्राधिकरणमा आयोजित एक कार्यक्रममा घिसिङलाई बिदाइ गरिएको हो । प्राधिकरणमा ४ वर्षे कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा बोल्दै घिसिङले आफूले कार्यकारी निर्देशकका रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धिका बारेमा चर्चा गरेका थिए । साथै उनले आफूले पूरा गर्न नसकेका कामका बारेमा…