Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना परीक्षणको शुक २ हजार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण गरिएको बताए । डा गौतमले पीसीआर परीक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबैशुल्क सहित अधिकतम २ हजार तोकिएको बताए । स्वास्थ्य मन्त्रालयले शुरुमा नेपालमा ५ हजार ५ सयमा…