Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीका दुई अधिकृतले ‘एशिया पर्यावरण प्रवर्तन’ अवार्ड पाएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारीलाई अवार्ड प्रदान गरिएको छ। संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो…