Live on
Your Voice, Your Power
एजेन्सी- जर्मनी क्लब आरबी लाइप्जिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा आरबी लेइपजिंगले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आरबी लाइप्जिग लागि डानी ओल्मो र टेलर एडम्सले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि जोअओं फेलिक्सले एक गोल गरेका थिए । १-१ गोलको बराबरी रहेको अवस्थामा…