Live on
Your Voice, Your Power
काठमाडौँ– मष्तिष्कघात भई गत शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यअवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको उपचारमा संलग्न चिकित्सकले जनाएका हुन् । उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले…