Live on
Your Voice, Your Power
काठमाडौँ— जनप्रतिनिधिको सर्वोच्च थलो प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम बदर भएकोमा अलिकति पनि नैतिकता बोध छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा गरेर नयाँ सरकार गठनको बाटो खुला गरून् । तर, यस्तो संकेत देखिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ‘प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुहुन्न, संसद फेस गरेर अघि बढ्नुहुन्छ’ भन्ने निर्णय सुनाएका छन् । ओलीको…