समाचार « Khabarhub

कांग्रेस सभापति देउवासँग भेटवार्ता  गर्दै दाहाल-नेपाल

काठमाडौँ- नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको दाहाल-नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन  देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ । दाहाल-नेपालसँग छलफलको तयारी भए पनि समय…