समाचार « Khabarhub

शिक्षक सेवा आयोग ५ महिनादेखि पदाधिकारीविहीन

काठमाडौँ— शिक्षक सेवा आयोग झन्डै पाँच महिनादेखि पदाधिकारीविहीन छ । गत असोज १४ गते आयोगका अध्यक्ष र सदस्यहरूको कार्यकाल सकिएको थियो । आयोगले ‘सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारीको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस’ गर्ने काम गर्छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार…