Live on
Your Voice, Your Power
बुटवल– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले आज रुपन्देहीको बुटवलमा खुला जनसभा गर्दैछ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले बुटवलको ट्राफिक चोकमा जनसभा गर्न लागेको हो । प्रतिबन्धित…