Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकलाई नागरिकता ऐन-२०६३ को प्रावधानअनुसार अगाडि बढाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेको छ। विहीबार साँझ प्रधानम्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले वैवाहिक अंगीकृत नागरिकताका विषयमा अहिलेकै प्रावधानलाई निरन्तरता दिएर नागरिकता ऐनसम्बन्धी संशोधन विधेयक पारित गर्नुपर्ने बताएको हो । कांग्रेसले वैवाहिक अंगीकृत नागरिकताका विषयमा साबिककै व्यपस्थालाई निरन्तरता दिने गरी संशोधन विधेयक…