समाचार « Khabarhub

टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा

एजेन्सी-  टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ । लिड्स युनाईटेडलाई शनिबार राति भएको खेलमा ३-० को जित निकाल्दै टोटेनहम प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको हो । टोटेनहमलाई जित दिलाउन ह्यारी केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक-एक गोल गरे । खेलको अन्तिम केही समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट…