Live on
Your Voice, Your Power
हेटौँडा- अनिच्छुक गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, '१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही रोगले ज्यान लिन्छ जस्तो छ, निकै समस्या हुने गर्छ ।' स्वास्थ्य…