Live on
Your Voice, Your Power
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने पूर्वानुमान गरेको छ । अरब सागरमा बनेको 'निसर्ग' चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश…