समाचार Archives | Page 7502 of 8311 | Khabarhub Khabarhub

भारतमा अलपत्र नेपालीको उद्धार गर्न प्रगतिशील नेपाली समाजले ल्यायो अनलाइन फारम

काठमाडौं- भारतमा हजारौंको संख्यामा अलपत्र नेपालीलाई उद्धार गर्न प्रगतिशील नेपाली समाज समिति भारतले अनलाइन फारम प्रकाशनमा ल्याएको छ । समिति पदाधिकारीको बैठकले भारतभर रहेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न अनलाइन फारम ल्याएको हो । समितिको भर्चुअल (अनलाइन) बैठकले संकलन डाटा फारम छिट्टै परराष्ट्र मन्त्रालयलाई पठाउने निर्णय संगठनका अध्यक्ष प्रकाश नेपालीले जानकारी दिए । चीनको बुवान…