Live on
Your Voice, Your Power
सप्तरी- सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भारतीयको कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सीमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटबाट स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो । मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल ५१ हजार रुपैयाँको…