Live on
Your Voice, Your Power
एजेन्सी- सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको 'ड्र' सार्वजनिक गरेको हो । सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ । समूहको शीर्ष टिमले सिधै विश्वकपमा…