Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के गर्ने भन्ने विषय संसदमै छलफल हुनुपर्ने बताएका छन् । अघिल्लो सरकारले गरेको सम्झौताको वर्तमान सरकारले निरन्तरता दिएको बताउँदै प्रधानमन्त्री ओलीले एमसीसी सदनमा पेस भएकाले सदनबाटै छलफल गरी निर्णयमा पुग्नुपर्ने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, 'पछाडिका ढोकाबाट एमसीसी छिराउन खोजियो भनेर पनि प्रश्न उठ्यो…