Live on
Your Voice, Your Power
एजेन्सी– जापानले सन् २०३० पछि पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री बन्द गर्ने तयारी गरेको छ । सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले सन् २०३० को मध्यपछि पेट्रोलियम पदार्थको बिक्री बन्दको योजना बनाएको हो । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले…