Live on
Your Voice, Your Power
एजेन्सी- रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई नदिनुको कारण खुलाएका छन्। एक टेलिभिजन च्यानलसँग कुरा गर्दै पुटिनले अमेरिकी निर्वाचनमा भएको कानूनी लडाईंको फैसला नआउन्जेल बाइडेनलाई औपचारिक रुपमा बधाई नदिने बताएका हुन्। तर बधाई दिन ढिला गर्दा रूस र अमेरिकाबीचको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाई छ। अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा हालका…