समाचार « Khabarhub

सचिवालय बैठककै समयमा ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौँ- आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही समयमा मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् । बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका बहुमत सचिवालय सदस्यले  अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्रिपरिषद् डाकेको आकलन गरिएको छ । विवाद चर्किदै जाँदा मंगलबार राति…