समाचार « Khabarhub

कोरोनाका कारण नेपालमा दुई वरिष्ठ चिकित्सकको निधन

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म मृत्यु भएकहरुमध्ये ठूला चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको पूर्व निर्देशक तथा इशान अस्पतालका अध्यक्ष तथा बरिष्ठ बालरोग विषेशज्ञ डाक्टर नारायणबहादुर थापा र त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झाको मृत्यु भएको जनाएको हो । मन्त्रालयले…