समाचार « Khabarhub

भारतीय सेनाप्रमुखको नेपाल भ्रमणको तरङ्ग

काठमाडौं – दक्षिणी छिमेकी भारतका स्थलसेना प्रमुखलाई नेपाली सेनाको ‘मानार्थ प्रधान सेनापति’ पद्वीले सम्मानित गर्ने काम दशकौँ पुरानो परम्पराको निरन्तरता हो । नेपालका प्रधान सेनापति पनि यसैगरी भारतीय स्थलसेनाको मानार्थ सेनापति पद्वीले सम्मानित हुने गरेका छन् । परम्पराको निरन्तरतामात्रै भए पनि यस पटक भारतीय स्थलसेना प्रमुख एमएम नरवणेको नेपाल आग्रमन र मानार्थ सेनापति पद्वी अलिक…