समाचार « Khabarhub

जबरजस्ती करणीका अधिकांश घटना बनावटी

डोटी– जिल्लामा पछिल्लो चार महिनाको अवधिमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारीअनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि…