समाचार « Khabarhub

खप्तडमा हिमपातपछि तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झर्‍यो

डोटी -सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएसँगै एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य संघका महासचिव…