Live on
Your Voice, Your Power
काठमाडौं– श्रीलङ्काका लागि नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूत नेपालीले शपथ ग्रहण गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलङ्काको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो भने पुष १४ गते…