समाचार Archives | Page 768 of 8669 | Khabarhub Khabarhub

अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित

सुर्खेत– अमरदीप क्याम्पस, सुर्खेतमा भएको अनेरास्ववियु निर्वाचनमा विशाल रावल निर्वाचित भएका छन्। उनले अखिल क्रान्तिकारीकी लक्ष्मी नेपालीलाई पराजित गरेका छन् । कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुका प्रतिमा बीसी निर्वाचित भइन् । सचिव पदमा अखिल क्रान्तिकारीकी तारा नेपालीले विजयी भएका छन् ।  सदस्यका लागि अनेरास्ववियुका ३ जना रञ्जना कुमारी सिजापति, जानकी दाहाल र विमला केसी निर्वाचित भएको…