Live on
Your Voice, Your Power
मोरङ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन्। उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको बताए। प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री…