समाचार « Khabarhub

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्व मनाऔँ : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दशैंलगायतका चाडपर्व मनाउन आग्रह गरेका छन् । बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य…