समाचार « Khabarhub

भारतमा  ७९ लाखभन्दा बढीमा कोरोना, १ लाख १९ हजारको मृत्यु

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ९ हजार ४९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ३३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ५६ हजार २६ जनाको उपचार भइरहेको छ । यस्तै…