Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा थप दुई संक्रमितको मृत्यु भएको छ । चितवनमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना…