Live on
Your Voice, Your Power
काठमाडौं- लालबन्दी नगरपालिकाले झलनाथ फाउन्डेशनलाई सर्प पाल्न भनेर दिएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ गाडी, क्यामेरा लगायतमा खर्च भएको खुलेको छ । नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले खनालको एन्टिभिनम उत्पादन तथा अनुसन्धान केन्द्रले गरेको खर्चको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमा राखेको विवरण अनुसार फाउन्डेसनले…