इनसाइट/स्पेशल « Khabarhub

सूर्या लाईफ इन्स्योरेन्सको सीईओमा खड्का नियुक्त

काठमाडौँ– सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन्। मंगलवार (आज) बीमा समितिले खड्कालाई सिईओ नियुक्तीको चिठ्ठी दिएसँगै उनले जिम्मेवारी पाएका हुन्। कम्पनीको संचालक समितिले यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तिको लागी बीमा समिति पठाएको थियो । यसअघि कम्पनीमा सीईओको रुपमा शिवनाथ पाण्डे रहेका थिए । उनले राजीनामा दिएपछि सञ्चालक…