Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय उडान आगामी असारसम्म सञ्चालन असम्भव रहेको निष्कर्षसहित एक अध्ययन प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट नेपालको पर्यटन तथा नागरिक उडड्यन क्षेत्रमा परेको असर र त्यस क्षेत्रको पुनरूत्थानको सुझाव दिन मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा आगामी असारसम्म अन्तर्राष्ट्रिय उडान असम्भव रहेको सुझाव दिइएको…