समाचार « Khabarhub

पाकिस्तानबाट राजस्थान आएका एकै परिवारका ११ जनाको मृत्यु

एजेन्सी - पाकिस्तानबाट भारतको राजस्थानमा आएका एकै परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ…