Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना संक्रमणविरुद्व शुरु गरेको अभिययानमा खेलाडीहरु पनि परिचालन हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार स्थानीय निकाय र सुरक्षा निकायको समन्वयमा खेलाडीहरु पनि कोरोना संक्रमणविरुद्धको अभियानमा परिचालित हुने भएका हुन् । मन्त्रिपरिषद्को निर्णयानुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणविरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटका सदस्यहरुलाई स्वंयमसेवकको रुपमा परिचालन…