Live on
Your Voice, Your Power
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले 'समृद्ध नेपाल सुखी नेपाली' नारालाई टेवा पुर्याउने लक्ष्यसहित लगानी सम्मेलनको आयोजना गरेको स्पष्ट पारेका छन् । मन्त्रीपरिषद्का निर्णय बारे जानकारी दिन विहीबार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा अब संरचना सुधारको प्रयत्न जारी राख्नुपर्ने र यसको उपयुक्त वातावरण नै यही भएका कारण लगानी…