Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल र जापान इन्टरनेसनलको ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) बीच सन् २००३ मा विभिन्न क्षेत्रमा प्रशिक्षार्थी कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । उक्त सम्झौता भएको १६ वर्षपछि नेपाल र जापान सरकारबीच सोमबार पुनः श्रमिक आपूर्ति गर्ने विषयमा श्रम समझादारी पत्र ‘एमओसी’मा हस्ताक्षर भयो । जापानसँग जिट्को सम्झौता भएपछि सरकारले म्यानपावर कम्पनीलाई…