समाचार Archives | Page 8168 of 8266 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र जापानी सत्तारुढ दलका उपप्रमुखबीच भेटवार्ता

बेइजिङ– चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ । जापानी सा‌ंसदहरुको समूहसँगको भेटवार्ताको अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन् । उनले जापान सरकारबाट…