समाचार « Khabarhub

अहिलेको मुख्य रोग रंगभेद – रहिम स्ट्रलिङ

काठमाडौं - इङ्ग्ल्यान्ड र म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङले अहिलेको परस्थितिमा सबैभन्दा खतरनाक रोग रंगभेद भएको बताएका छन् । बेलायतमा काला जातिको समर्थनमा भइरहेको आन्दोलनको पक्षमा बोल्दै उनले भने, ‘अहिलेको ठूलो रोग नै रंगभेद हो, जोसँग हामी लडिरहेका छौं।’ बेलायतमा हजारौं मानिसहरु ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा साथ दिँदै सडकमा आन्दोलन गरिरहेका छन् । यद्यपि त्यहाँको…