Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको स्पष्ट पारेको छ । पछिल्लो समय बारा र पर्साका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यसअघि मन्त्रालय मातहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले थप ४ जनामा कोरोना…