समाचार Archives | Page 839 of 8681 | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : ‘नो केबलकार’मा सहमति नहुने कांग्रेसको भनाइ, एमाले सबैभन्दा धनी र कुलमानसँग निरन्तर निहुँ खोज्दै ऊर्जामन्त्री

काठमाडौं- आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । दलहरूको आर्थिक हैसियत : सबैभन्दा धनी एमाले, घाटामा चल्दै कांग्रेस, माओवादी र रास्वपा राजनीतिक दलहरूले आर्थिक वर्ष २०८०र८१ को लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । गत माघभित्र ८८ वटा राजनीतिक दलले आयोगमा प्रतिवेदन बुझाएका छन्…