समाचार Archives | Page 846 of 8682 | Khabarhub Khabarhub

आजका समाचार : देशभर महाशिवरात्रिको उल्लास, १३ औँ फाइनल पनि हार्‍यो नेपालले र सुडानी सैन्य विमान दुर्घटना, ४६ जनाको मृत्यु

पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति दम्पतीराष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका छन् । महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बुधबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजा आराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरे । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास…