समाचार « Khabarhub

‘नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा मानवअधिकार हेर्ने निकायकी प्रमुखले नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी छन्। जेनेभामा सम्पन्न सत्रमा मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिशेल ब्याचलेटले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिएको बीबीसीले उल्लेख गरेको छ । त्यसका लागि सरकारले असल नियत लिएर द्वन्द्व पीडित र नागरिक समाज…