Live on
Your Voice, Your Power
काठमाडौं- विश्व बैंकले नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडक भएको जनाएको छ । विश्व बैंकले एक रिपोर्ट सार्वजनिक गर्दै सुरक्षित सडक निर्माणको लागि एक खर्ब रूपैयाँ (८७९ लाख अमेरिकी डलर) लगानी गर्नुपर्ने जनाएको छ । उसले सुरक्षित सडक निर्माण हुन नसक्दा हरेक वर्षेनी दुर्घटनाको जोखिम बढ्ने गरेको रिपोर्टमा उल्लेख गरेको छ । सन्…