समाचार « Khabarhub

बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौं : प्रचण्ड

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहमा प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ गहिरो गरि अनुसन्धान गर्न आवश्यक रहेको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदका विषयमा ७० करोड बढी कमिसन डिल गरेको अडियो सार्वजनिक…