समाचार « Khabarhub

कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको बैठक कांग्रेसका सांसदको अवरोध पछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा आफ्ना नेता विजयकुमार गच्छदारलाई प्रतिवादी…