समाचार « Khabarhub

बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन– अस्पताल पुगेकी बालबालिका मन्त्री ‘निःशब्द’

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको २०१ नम्बर शय्यामा छिन् अछामकी १२ वर्षीया एक बालिका । उनको शरीरमा अस्पतालले दिएको खुकुलो गाउँनसँगै कम्मरमा कसिलोसँग बाँधिएको पछ्यौरा छ । शय्यामा दुबै खुट्टा दोबारेर बसिरहेकी उनको छेउमै एउटा गुडिया (खेलौना) पनि छ । उनी त्यही गुडियासँग बोल्छिन्, खेल्छिन् र मुस्कुराउँछिन् । गुडियासँग मात्र होइन, भेट्न पुग्ने…